• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Kids and Teens
  3. Ma Udna Sake
Ma Udna Sake by Krisha Tamrakar
Genres:

Paper Back

Ma Udna Sake

| म उड्न सकेँ

by Krisha Tamrakar
Genres:

No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।

आमाबाले खुसी बनाउन खोजे पनि रोइरहने सानो बालक भने चरीजस्तै बन्न चाहन्छ । ‘मलाई चरीजस्तै बनाइदिनु’ भन्दै ऊ अभिभावकसामु गनगन गरिरहन्छ । तर, मान्छे चरीझैं कसरी उड्न सक्छ र ! आकाशमा चरी उडेको देखेर एकदिन ऊ दुई हात फैलाउँदै चिरबिर गर्दै पछ्याउँदै दगुर्दै जान्छ । यत्तिकैमा ऊ बाबाजीले तपस्या गरिरहेको ठाउँमा पुग्छ । चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एकछिनपछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् ।

के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ? बालक आकाशमा स्वच्छन्द उड्ने चरी बन्यो होला त ? कथा आश्चर्यजनक ढंगले अघि बढ्छ । कथालाई लयबद्ध रुपमा प्रस्तुत गरिएकाले लय हाल्दै वाचन गर्न र अभिनय गर्दै पढ्न पनि सकिन्छ । पुस्तकमा समाविष्ट चित्र पनि निकै आकर्षक छन् ।

Other info
Page Count
24 Pages
Weight
95g
ISBN
9789937737524
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Krisha Tamrakar
YA:MARI by Krisha Tamrakar
YA:MARI
See Similar Books
Nepali Children Book
View More
Sadhai Tanneri by Jivankumar Prasai
Sadhai Tanneri
Khane kura khojna jada by Surya B.C
Khane kura khojna jada
Panchatantraka Utkrista Kathaharu by Educational Publishing House
Panchatantraka Utkrista Kathaharu
The Helpful Dong by Naresh Kusi
The Helpful Dong
Bhayagutaki Aama Ra Gai by Educational Publishing House
Bhayagutaki Aama Ra Gai

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: