• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Ko Anup
Ko Anup by Anup Raj Sharma
Genres:

Paper Back

Ko Anup

| को अनूप ?

by Anup Raj Sharma
Genres:

Only 5 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 5 item left in stock!
Synopsis

सारांशमा यो अनूप राज शर्माको संस्मरणले निजी कथा, मानव अधिकारका समस्या र तिनको निराकरणका उपाय, प्रजातन्त्र र त्यसको प्रयोग र कर्ताहरूका व्यवहार र आचरणलाई जोडेको छ । यस संस्मरणमा नेपालका वरिष्ठ कानुन व्यवसायी र राजनीतिज्ञका चित्र आउँछन् । समाज र यसको गतिका वर्णन आउँछन् । यसको विषयमा यति नै लेख्नु उपयुक्त होला । यो संस्मरणमा निजी र आमकथाको सहज सङ्गम भएको छ । व्यक्ति, समय, राजनीति, कानुन र मानव अधिकार, अथवा बाह्य र निजी जीवनको यस संस्मरणमा गरिएको समागम नै “ को अनूप ? ” को सामर्थ्य र गतिशीलता हो । - डा. अभि सुवेदी राजनीतिक परिवारभित्र जन्मिएको मात्र नभई परिवारसँगै सङ्घर्ष पनि गरेको अनुभवले पाकेका लेखकले सम्पूर्ण पुस्तकमा प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारका बारेमा विस्तृत चर्चा गरेका छन् । कैयौं त्यस्ता मानिसहरूको पनि चर्चा छ, जसका बारेमा सामान्यतया धेरैलाई थाहा थिएन । जस्तैः राजबाला शर्मा जो लेखककै आमा त हुन् तर उनी राजनीतिक योद्धा पनि थिइन्, जुन कुरा मैले कतै पढेको वा सुनेको थिइनँ । -कृष्ण धरावासी जिज्ञासा उठ्न सक्छ - यो कस्तो कृति हो भनेर । मेरो दृष्टिकोणमा पाठकले यसलाई हेर्ने दृष्टिकोण नै पुस्तकको परिचय हो । पुस्तकका सबै शीर्षकमा आएका सन्दर्भहरू सागरबाट हातमा पानी झिकेजस्तै छन् । सिद्धहस्त लेखकले उहाँको अनुभव सुनेमा यस्ता दर्जनौं कृतिहरू आउन सक्ने विषयवस्तु उहाँभित्र लुकेका छन् । -जीवन न्यौपाने


Other info
Page Count
163 Pages
Weight
220g
ISBN
9789937782449
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Language
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Praman Ain 2031 by Gyaindrabahadur Shrestha
Praman Ain 2031
1986ma bas haraye pacchi by Babita Madan
1986ma bas haraye pacchi
Krishnakarnabharanakavyam by Kul Chandra Gautam
Krishnakarnabharanakavyam
raghavalankar by Kul Chandra Gautam
raghavalankar

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: