• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Khushika Niyamharu
Khushika Niyamharu by Ryuho Okawa
Genres:

Paper Back

Khushika Niyamharu

| खुसीका नियमहरू

by Ryuho Okawa
Genres:

No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

आज धेरै मानिसहरू शान्तिका लागि दिन रात परिश्रम गरिरहेका छन् तर पनि दिन प्रतिदिन उनीहरू झन् झन् अशान्तिको भुमरीमा पर्दै गइरहेका छन्। यदि मानिसहरूले प्रेम, ज्ञान, आत्मचिन्तन र प्रगति यी चार सूत्रहरूको पूर्ण ज्ञान प्राप्त गर्न सके तिनीहरूले यस संसारमा आफ्नो जीवनलाई उज्यालो पार्न चम्काउन सक्नेछन् भन्ने शिक्षा गुरु युहो ओकाबाको रहेको छ ।

तपाई स्वार्थी प्रेमबाट अलग हुनुहोस् भन्ने चाहना राख्दै ओकावा भन्नुहुन्छ- आफ्नो जीवनलाई नकारात्मक आध्यात्मिकताको प्रभावबाट अलग गर्नुहोस्। त्यसबेला तपाईको इच्छाशक्तिले सही र गल्ती कुरा महसुस गर्नेछ । माचिका चार सूत्रहरू नै यस युगमा आध्यात्मिकताका मुख्य चावी हुन् भन्ने आह्वान उहाँको 'सूर्य युग'मा गरिएको छ ।

गुरु युहो ओकावाको जन्म ७ जुलाई १९५६ मा जापानको टोकुसिमामा भएको हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो। त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञानको अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ मा बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्यलाई फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो। अहिलेसम्म उहाँले १७०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र सन् २०१४ सम्ममा २३०० भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ । वर्षभरिमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।

Other info
Page Count
238 Pages
Weight
265g
ISBN
9789937104241
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Ryuho Okawa
The Laws of Faith by Ryuho Okawa
The Laws of Faith
The Essence Of Buddha by Ryuho Okawa
The Essence Of Buddha
The Laws of the Sun by Ryuho Okawa
The Laws of the Sun
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words by Ryuho Okawa
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words
The Strong Mind by Ryuho Okawa
The Strong Mind
See Similar Books
Nepali Language
View More
Parijatko Jeewan Katha by Narendra Raj Prasai
Parijatko Jeewan Katha
Dead Sukrabir by T.N Bhatta
Dead Sukrabir
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Sakshi by Narayan Shrestha
Sakshi
Bali Biruwaka Satruharu ra Tinka Roktham by Dr. Farindra Prasad Neupane
Bali Biruwaka Satruharu ra Tinka Roktham

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: