• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Janmukti Sena - Euta Nalekhiyeko Itihas
Janmukti Sena - Euta Nalekhiyeko Itihas by Shyam Kumar Tamang
Genres:

Paper Back

Janmukti Sena - Euta Nalekhiyeko Itihas

| जनमुक्ति सेना - एउटा नलेखिएको इतिहास

by Shyam Kumar Tamang
Genres:

Only 3 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

जनमुक्ति सेना : एउटा नलेखिएको इतिहास विगत सात दशकका अन्तरालमा ओझेलमा पर्दै जान थालेका थुप्रै ऐतिहासिक तथ्य र सूचनाहरूको रेखाङ्कनमा आधारित कृति हो। जनमुक्ति सेनाको स्थापनाकालदेखि नै यसमा आबद्ध भई २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा समर्पित योद्धा श्यामकुमार तामाङले आ फ्नै जीवनमा देखे भोगेका र बेहोरेका अनुभवका आधारमा प्रस्तुत ग्रन्थ तयार पार्नुभएको छ। क्रान्तिको निर्णायक शक्तिका रूपमा रहेको तर नेपाली इतिहासकारहरूको खासै दृष्टि पुग्न नसकेको जनमुक्ति सेनाका बारेमा विस्तारमा लेखिएको पहिलो ग्रन्थ यही हो। यसमा जनमुक्ति सेनाको निर्माणकालदेखि २००७ सालको क्रान्ति र त्यसपछिका अवधिमा यसले भोग्नु-बेहोर्नु परेका कठिन परिस्थितिहरूको जीवन्त चित्र प्रस्तुत गरिएको छ। यसबाहेक यहाँ २००७ सालको क्रान्तिको पृष्ठभूमि र क्रान्तिपछि घटेका प्रमुख राजनीतिक घटनाका बारेमा पनि चर्चा गरिएको छ। त्यसैले प्रस्तुत कृति निरङ्कुश राणाशासनविरोधी क्रान्ति र त्यसको अग्रमोर्चामा सहभागी जनमुक्ति सेनाको बिर्सिसकेको इतिहासको एउटा महत्त्वपूर्ण दस्ताबेज बन्न पुगेको छ।

Other info
Page Count
300 Pages
Weight
300g
ISBN
9789937108669
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Language
View More
Nepali bhashaka tukkako saidhantika vimarsa by Dr. Dhruba Ghimire
Nepali bhashaka tukkako saidhantika vimarsa
Bibidh Aayam by Kapil Lohani
Bibidh Aayam
Praman Ain 2031 by Gyaindrabahadur Shrestha
Praman Ain 2031
Dattacharya ra Chatacharyasarsangraha by Kul Chandra Gautam
Dattacharya ra Chatacharyasarsangraha
Krishnakarnabharanakavyam by Kul Chandra Gautam
Krishnakarnabharanakavyam

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: