• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Itihasaghiko Itihas
Itihasaghiko Itihas by Suresh Dhakal
Genres:


Paper Back

Itihasaghiko Itihas

| इतिहासअघिको इतिहास: सांस्कृतिक उदविकासको मानवशास्त्रीय वृत्तान्त

by Suresh Dhakal
Genres:


5.0
1 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत सुरेश ढकालले मानवशास्त्रको अध्ययन, अनुसन्धानमा अनवरत तीन दशकको समय व्यतीत गरेका छन्।पोलिटिकल एन्थ्रोपोलोजी मा विद्यावारिधि गरेका ढकालले नर्वेको बर्गेन विश्वविद्यालयबाट 'एथ्नोआर्कियोलोजी' मा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट 'इकोलोजी एन्ड सब्सिस्टेन्स' र 'डेभलपमेन्ट एन्थ्रोपोलोजी' मा स्नातकोत्तर गरेका छन्।अध्ययन, अनुसन्धान एवम् ज्ञानका विविध क्षेत्रमा सक्रिय डा. ढकाल नेपाली सार्वजनिक बौद्धिकको रूपमा समेत परिचित छन्।

वेनर-ग्रेन आईडीजी फेलो (२०१०, कोर्नेल विश्वविद्यालय, न्युयोर्क) र भिजिटिङ रिसर्च फेलो (२०१६, क्योटो विश्वविद्यालय, जापान) रहिसकेका ढकाल विश्वका विभिन्न विश्वविद्यालय तथा अन्य सङ्घ संस्थाको सहकार्यमा अध्ययन, अनुसन्धान कार्यमा संलग्न छन्।प्राज्ञिक क्षेत्रका अतिरिक्त डा. ढकाल सीमान्तीकृत नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अभियानमा पनि संलग्न छन्।

उनको 'Land and Agrarian Questions: Essays on Land Tenure, Agrarian Relations and Peasant Movements in Nepal' (2014) र सहलेखनमा 'Rural Unrest in Nepal' (2021) तथा सह-सम्पादन / लेखनमा 'Peasant Studies in Nepal' (2020) प्रकाशित छन्।उनका लेख रचनाहरू प्राज्ञिक जर्नल, म्यागजिन र लोकप्रिय पत्रिकाहरूमा प्रकाशित छन्।यो नेपाली भाषामा लेखिएको उनको पहिलो पुस्तक हो।

Other info
Page Count
240 Pages
Weight
205g
ISBN
9789937963695
Language
Nepali
Share this book on:
Ratings & Reviews(1)
5.0
Out of 5.0
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Suresh Dhakal
Rural Unrest in Nepal by Suresh Dhakal
Rural Unrest in Nepal
See Similar Books
Nepali Literature
View More
Mann by Leeladhwaj Thapa
Mann
Modiaain by Bishweshwar Prasad Koirala, विश्वेश्वरप्रसाद कोइराला-Chsrci
Modiaain
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Remmitland by Shyam Singhak
Remmitland
Doctor Chitra by Parasprakash Nepal
Doctor Chitra

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: