• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Himbu
Himbu by Lhakpa Sonam Sherpa
Genres:

Paper Back

Himbu

| हिम्बु

by Lhakpa Sonam Sherpa
Genres:

Only 3 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 3 item left in stock!
Synopsis

नेपालको पर्यटन व्यवसायमा सुपरिचित नाम हो ल्हाक्पा सोनाम शेर्पा । निम्न स्तरबाट पर्यटन क्षेत्रमा प्रवेश गरी पाँच दशकसम्म निरन्तर क्रियाशील उनको जीवन नेपाली समाजका लागि प्रेरक र उदाहरणीय छ । वास्तवमा उनी समर्पण र लगावको पर्यायवाची बन्न सफल छन् । विश्व मानचित्रमा नेपाललाई चिनाउने कार्यमा उनले अग्रणी भूमिका खेलेका छन् ।

शेर्पाले नेपालको दुर्गम तथा पिछडिएका क्षेत्रको विकासका लागि हवाई उड्डयन र पर्वतीय पर्यटनमार्फत उल्लेखनीय योगदान गर्दैछन् । नेपालको हिमाली क्षेत्रको संस्कृति जोगाउन जागरूक उनी वातावरण संरक्षणप्रति पनि चिन्तित छन् । शिक्षा तथा समाजसेवामा उनको सक्रियता अनुकरणीय छ । आउँदो पुस्ताले उनको जीवनको अनुभूति हिम्बु पढेर आफूलाई ज्ञान र चेतनाले शिक्षित बनाउन सक्छ ।

प्रस्तुत कृति मुलुककै निम्ति गहकिलो अभिलेख हुनेमा म विश्वस्त छु ।


-योगेन्द्र शाक्य वरिष्ठ पर्यटन व्यवसायी

Other info
Page Count
289 Pages
Weight
340g
ISBN
9789937149907
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
See Similar Books
Nepali Language
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Dead Sukrabir by T.N Bhatta
Dead Sukrabir
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Sakshi by Narayan Shrestha
Sakshi

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: