• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Himalpariko Huri
Himalpariko Huri by Sudheer Sharma
Genres:


Paper Back

Himalpariko Huri

| हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध

by Sudheer Sharma
Genres:


Only 5 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 5 item left in stock!
Synopsis

२०० वर्षअघिसम्म चीन र भारत विश्वका पहिलो र दोस्रो ठूला अर्थतन्त्र थिए । उनीहरू त्यसरी सम्पन्न हुँदा नै काठमाडौं उपत्यका केही हदसम्म समृद्ध हुन पुगेको थियो । उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र 'अन्द्रपो' बनेको थियो । त्यसको अवशेषका रूपमा रहेका उपत्यकाका ऐतिहासिक सम्पदाहरू तपाईं-हाम्रा आँखासामु नै छन् । हाम्रा यी दुई । छिमेकी फेरि विश्वशक्ति बन्दै गर्दा के नेपाल अन्द्रपोको भूमिकामा फर्कन सक्छ ? दुई ढुङ्गाबीचको 'तरुल' होइन, 'साँघु' बन्न सक्छ?

यस पुस्तकले गणतन्त्रपछि फेरिएको चीनको नेपाल- नीतिलाई केन्द्रमा राख्दै यस्ता मुद्दाहरूको विश्लेषण गरेको छ । खास गरी सन् २००८ पछि बेइजिङले बढाएको विश्वव्यापी सक्रियतासँगै नेपालमा देखाएको चासो र उपस्थितिको अन्तर्य केलाएको छ । चीनले यहाँ गरेको 'साम्यवादी सहकार्यको परीक्षण र सैन्य साझेदारीको प्रयत्न' बारे पुस्तकमा खोजबीन गरिएको छ ।

चीनको पछिल्लो नेपाल - नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ?

लेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।

Other info
Page Count
279 Pages
Weight
240g
ISBN
9789937949262
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Sudheer Sharma
Bhikshu, Byapar ra Bidroha by Sudheer Sharma
Bhikshu, Byapar ra Bidroha
Prayogshala by Sudheer Sharma
Prayogshala
The Nepal Nexus by Sudheer Sharma
The Nepal Nexus
The Nepal Nexus: An Inside Account of the Maoists, the Durbar and New Delhi by Sudheer Sharma
The Nepal Nexus: An Inside Account of the Maoists, the Durbar and New Delhi
Prayogshala by Sudheer Sharma
Prayogshala
See Similar Books
Nepali Literature
View More
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Doctor Chitra by Parasprakash Nepal
Doctor Chitra
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Yangsila by Hariraj Bhattrai
Yangsila
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Sinka Paunru

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: