गाइने गीत लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक महत्त्वपूर्ण कवितासङ्ग्रह हो, जसमा नेपाली समाज, किसानको पीडा, शोषण, प्रेम, करुणा र मानवीय संवेदनालाई अत्यन्त सरल तथा प्रभावशाली शैलीमा प्रस्तुत गरेको पाइन्छ ।
यसमा देवकोटाले मानिसको जीवन, पीडा, सङ्घर्षलाई काव्यात्मक रूपमा चित्रण गर्नुका साथै समाजका उपेक्षित वर्गको आवाजलाई सशक्त कवर्गको सश ढङ्गले मुखरित
गाइने गीत केवल कवितासङ्ग्रह होइन, यो उपेक्षित समाजको जीवन-सङ्घर्षको कथा हो ।