• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Fiction and Literature
  3. Eklai Eklai
Eklai Eklai by Manjushree. Thapa
Genres:

Paper Back

Eklai Eklai

| एक्लै एक्लै

by Manjushree. Thapa
Genres:

Only 2 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 2 item left in stock!
Synopsis

अपरिचितहरुबीच स्थापित सम्बन्ध र सो सम्बन्धले निर्धारण गर्ने जीवनयात्राको कथा हो। क्यानडेली वकिल आमा बेरिंडेन कर्पोरेट कानुनसम्बन्धी काम र निरस वैवाहिक सम्बन्धलाई एकैसाथ अन्त्य गर्दै नेपाल आउँछिन् । नेपालको अनाथालयबाट बच्चैमा आमालाई क्यानडेली एक जोडीले लगेर हुर्काएका हुन्छन् । काठमाण्डुस्थित अन्तर्राष्ट्रिय दातृ संस्थामा सुरु गरेको नयाँ जागिर र आफू जन्मेको मुलुकसँग सम्बन्ध गाँस्ने चुनौतीपूर्ण यत्न गर्छिन, आभा । कामको शिलशिलामा नाम कहलाएकी लैङ्गिक सम्बन्धकी विज्ञ इन्दिरा शर्मासँग आमाको भेट हुन्छ । सोही उपक्रममा आमा एक सानो गाउँमा पुग्छिन् जहाँ उनले सपना कार्कीलाई भेछिन् जो आफू, आफ्नो समुदाय र मुलुककै प्रगतिका सपना कोरलेर बसेकी हुन्छिन् । त्यसैबेला सपनाका दाइ ज्ञानु बाबु बितेपछि बहिनीको जीवन थान्को लगाइदिन दुबईबाट फर्केका हुन्छन् । सबै आ-आफ्ना बाटामा यात्रारत् छन् । आभा र ज्ञानु संयोगवश भेटिंदा यी भिन्न बाटाहरु कुनै विन्दुमा एकअर्कासँग जोडिन पुग्छन् । आमाले गरेका केही निर्णयले अरुका जीवनमा परिवर्तन आउँछन् । यो उपन्यास अन्तर्राष्ट्रिय सहायताको सन्काहा र लुब्धो संसारमा डुबुल्की मार्दै नेपालमा घटेका पछिल्ला केही महत्वपूर्ण घटनामा हेलिन्छ । मुलतः यो मानवीय सम्बन्ध गुजिने अनपेक्षित घुम्तिहरु र अपरिचितहरुले एकअर्कासँग भेट्ने र सम्बन्धीत हुने मोडहरुको कथा हो।

Other info
Page Count
333 Pages
Weight
260g
ISBN
9789937775106
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Manjushree. Thapa
The Lives We Have Lost by Manjushree. Thapa
The Lives We Have Lost
Forget Kathmandu by Manjushree. Thapa
Forget Kathmandu
The Tutor of History by Manjushree. Thapa
The Tutor of History
All of Us in Our Own Lives by Manjushree. Thapa
All of Us in Our Own Lives
Tilled earth : stories by Manjushree. Thapa
Tilled earth : stories
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Radio Rita by Harkabahadur Lamgade
Radio Rita
Green Towel by Shanti Sharma
Green Towel

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: