• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Ek Jyan Dui Juni
Ek Jyan Dui Juni by Devendra Raj Panday
Genres:

Paper Back

Ek Jyan Dui Juni

| एक ज्यान दुई जुनी

by Devendra Raj Panday
Genres:

Only 8 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 8 item left in stock!
Synopsis

एक ज्यान दुई जुनी आत्मवृत्तान्त होइन, डा. देवेन्द्रराज पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् । "काठमाडौं मानसिकता"सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै जनमतसङग्रहका बेला देशप्रतिको निष्ठाका कारण अर्थ मन्त्रालयको सचिवबाट राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् । दोस्रो जुनीमा उनले काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन् । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । यो हाम्रो असफल विकास यात्राका कार्यकारण सम्बन्धहरूको विवेचना, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो । विकसित, लोकतान्त्रिक र सामाजिक न्यायसहितको नेपाली समाजको सपना देख्नेहरूका लागि यो प्रेरणादायी पुस्तक हो ।

Other info
Page Count
306 Pages
Weight
370g
ISBN
9789937746083
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Devendra Raj Panday
Artha Rajnitik Bisangati Rashta Nirmanko Tagaro by Devendra Raj Panday
Artha Rajnitik Bisangati Rashta Nirmanko Tagaro
Ek Jyan Dui Juni by Devendra Raj Panday
Ek Jyan Dui Juni
The Idea of Integrity and the Universe of Corruption and Anticorruption by Devendra Raj Panday
The Idea of Integrity and the Universe of Corruption and Anticorruption
See Similar Books
Nepali Literature
View More
Fake Smile by Bhawana Kandel
Fake Smile
Agniwatika by Tarini Prasad Koirala
Agniwatika
Adiyeka Paila by Bishnu Sapkota
Adiyeka Paila
Chitralekhako Chaurasi by Prajwal Parajuly
Chitralekhako Chaurasi
Nepali Sangeet Durbar by Dhurbachandra Regmi
Nepali Sangeet Durbar

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: