• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Durbarbata Dekheko Nepal
Durbarbata Dekheko Nepal by Bibek Kumar Shah
Genres:

Paper Back

Durbarbata Dekheko Nepal

| दरबारबाट देखेको नेपाल

by Bibek Kumar Shah
Genres:

Only 4 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 4 item left in stock!
Synopsis

संस्मरण पुराना घटना र मानव अनुभूतिलाई ताजा बनाइराख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराहरूको उल्लेख वा कथन हो । कुनै पनि संस्मरणले एउटा व्यक्तिको आँखाबाट इतिहासको छायाङ्कन गरिरहेको हुन्छ । यस विधाका माध्यमबाट मानव समाजका दिग्गजहरूले आफ्नो जीवनका महत्त्वपूर्ण र कठोर पक्षको खुलासा गरिरहेका हुन्छन् । पूर्व सैनिक सचिव, रथी विवेक कुमार शाहद्वारा लिखित दरबारबाट देखेको नेपाल पनि त्यस्तै संस्मरण हो ।

दोस्रो संस्मरण कृति दरबारबाट देखेको नेपालमार्फत रथी शाहले राजदरबारबाट बाहिर चियाउनु भएको छ । जसमा तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) को राजकाज र कार्यशैलीलाई नजिकबाट नियाल्नुभएको छ । देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र सामरिक फाँटका अनेक प्रसङ्ग उजागर गर्नुभएको छ । लेखक शाहले निश्चित परिधिमा रहेका मानिसबाहेक अरूले थाहा नपाएका जानकारी यस पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । सक्रिय राजतन्त्र हुँदा पञ्चायती व्यवस्थाका समर्थकले र संवैधानिक राजतन्त्र हुँदा जनप्रतिनिधिहरूले गर्ने क्रियाकलापलाई दरबारले कसरी हेर्थ्यो भन्ने प्रसङ्गहरू यस कृतिका चाखपरक पक्ष हुन् ।

समग्रमा दरबार, राजनीतिक दल र तिनका नेताहरूबीचको शंका र स्वार्थहरूलाई सम्झनाका तरेलीमार्फत उतारिएको छ । राजनीति र शासनतन्त्रमा देखेभोगेका विकृत केही घटना र क्रियाकलापहरू अब नदोहोरिउन भन्ने उद्देश्य राखेर यो पुस्तक लेखिएको छ ।

Other info
Page Count
335 Pages
Weight
300g
ISBN
9789937775632
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Bibek Kumar Shah
Maile Dekheko Darbar by Bibek Kumar Shah
Maile Dekheko Darbar
See Similar Books
Nepali Language
View More
Mahayug by Seema Abhas
Mahayug
Rashtra Pararashtra by Dr. Bhesh Bahadur Thapa
Rashtra Pararashtra
Karodau Kastoori by Amar Neupane
Karodau Kastoori
Ek Sarko Maya by G.S. Poudel
Ek Sarko Maya
Urmaal by Chhuden Kabimo
Urmaal

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: