• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Danfeko Rang
Danfeko Rang by Naba Raj Lamsal नवराज लम्साल
Genres:

Paper Back

Danfeko Rang

| डाँफेको रङ

by Naba Raj Lamsal नवराज लम्साल
Genres:

Only 5 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 5 item left in stock!
Synopsis

किशोर वयमा हिँडिरहेका पुस्ताले सिक्नुपर्ने जीवनका सम्बन्ध, आयाम, सुखदुःख र पर्यावरणीय सन्तुलनलाई डाँफे चरामार्फत सम्बोधन गरी लेखिएको किशोर उपन्यास हो– डाँफेको रङ । स्वकेन्द्रित अनुशासन र सत्मार्गलाई सुषुप्त तर सशक्त रूपमा उठाइएको यस उपन्यासमा परापूर्व कालदेखि सुन्दै आएका र केही नयाँ कथा-प्रसङ्गलाई उपकथा बनाएर रोचक र पठनीय बनाइएको छ । नेपाली साहित्यमा बाल साहित्यका पुस्तकहरू प्रशस्त पाइन्छन् तर ती सामग्री शिशु र बाल उमेरकेन्द्रित बढी भएको भनिएको बेला यस उपन्यासमा १० देखि १६ वर्षसम्मका किशोर उमेरलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । डा. नवराज लम्सालको सरल भाषाको यस प्रकारको उपन्यास लेखन उनकै थप परिचयका लागि समेत विशेष महत्त्वपूर्ण छ । छोटा वाक्य, सरल अभिव्यक्ति, सान्दर्भिक कथा- उपकथाका प्रसङ्ग र कतिपय पुराना मिथ - कथालाई नवीकरण गरिएको शैली अत्यन्त रोचक छ । डाँफेको रङ किशोर उपन्यास त हो तर परिपक्वहरूका लागि झनै पठनीय छ ।

Other info
Page Count
117 Pages
Weight
120g
ISBN
9789937990653
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
More By
Naba Raj Lamsal नवराज लम्साल
Dhara by Naba Raj Lamsal नवराज लम्साल
Dhara
Agni by Naba Raj Lamsal नवराज लम्साल
Agni
See Similar Books
Nepali Language
View More
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Nepali bhashaka tukkako saidhantika vimarsa by Dr. Dhruba Ghimire
Nepali bhashaka tukkako saidhantika vimarsa
Bibidh Aayam by Kapil Lohani
Bibidh Aayam
Praman Ain 2031 by Gyaindrabahadur Shrestha
Praman Ain 2031
Krishnakarnabharanakavyam by Kul Chandra Gautam
Krishnakarnabharanakavyam

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: