• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Corona Kairan (कोरोना कैरन)
Corona Kairan (कोरोना कैरन) by Khagendra Sangroula
Genres:

Paper back

Corona Kairan (कोरोना कैरन)

by Khagendra Sangroula
Genres:

Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 copy left in stock!
Synopsis
लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे, जुलुसका पक्षमा रहे । लेखनमार्फत भुइँमान्छेका सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुःख–सुखसँग जोडिएका लेखक तिनका भौतिक सरसङ्गतबाट वञ्चित हुने खण्ड आइलाग्यो । लकडाउन नामक उनकै भाषामा ‘प्याकिसबन्दी’ सिर्जित बेचैनी, छटपटी, आक्रोश, हताशा र क्रोधहरुको सङ्ग्रह हो यो, कोरोना कैरन । यो संग्रौलाका अनुभव र अनुभूतिको निजी शृङ्खला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो । सत्ताले नागरिकलाई धोका देओस् र त्यो संग्रौलाको कटाक्ष र प्रहारबाट जोगियोस्, यो हुन सक्ने कुरा होइन । साइनबोर्डमा कम्युनिस्ट शब्द झुन्ड्याएको, गफमा समाजवादउन्मुख सत्ताले कोरोनाकालमा के–के जनद्वेषी काम गर्र्यो; कसरी नागरिकलाई घरमा थुनेर आफू चाहिं भ्रष्टाचार र पतनको प्रदेशमा फुक्काफाल डुल्दै हिंड्यो; कुन पाषाण हृदयले सर्वसाधारणलाई जीवन–मरणको दोसाँधमा छोडेर आफ्नो सर्वकालीन जनमारा धन्दामा लिप्त भयो; संग्रौलाले रिट्ठो नबिराई एक–एक हिसाब राखेका छन् । र, मान्छेविरोधी ठूलठूला मान्छेहरुलाई यसरी प्रहार गरेका छन्, आम मान्छेले स्वादले भन्नेछन्– ‘संग्रौलाले क्या ठीक लेखे !’ भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो दुखियाहरुको खबरमाला हो । –विनोदविक्रम केसी
Other info
Page Count
174 Pages
Weight
145g
ISBN
9789937079945
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Khagendra Sangroula
Satta ra Satya by Khagendra Sangroula
Satta ra Satya
See Similar Books
Nepali Literature
View More
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Yangsila by Hariraj Bhattrai
Yangsila
Jokerko Banduk by विमल निभा-1W7Dyd, Bimal Nibha
Jokerko Banduk
Addrishya Manchh by Pushkar Lohani
Addrishya Manchh
Rikute by Diwan Singh Rai
Rikute

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: