सानी नानी बेलाका हजुरबा थरीथरीका घडी बनाउनु हुन्थ्यो । कुनै घडी त चमत्कारी पनि हुन्थे । एकदिन हजुरबा अचानक हराउनु भयो । बेलालाई आफ्ना हजुरबासँग भेट्न सारै मन छ । के उनले हजुरबालाई फेला पार्लिन् त ?