• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Carko Kalpana
Carko Kalpana by Gopikrishna Dhungana
Genres:



Paper Back

Carko Kalpana

| कारको कल्पना

by Gopikrishna Dhungana
Genres:



No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

...कार किनेपछि त तपाईंले मलाई सिकाइहाल्नुहुन्छ नि । (एकछिन सम्मँदै) यी मलाई आइहाल्छ नि । गियर यसरी सार्ने, तल खुट्टाले ब्रेक र क्लज थिच्ने, स्टेरिङछेउमा हर्न थिच्ने, पानी पर्यो भने सिसा पुछ्न पनि आउँछ मलाई वाइपर चलाउने त हो नि । अनि ऐनाबाट अगाडिपछाडिका गाडी हेरेर चलाउनुपर्छ । अनि त हुँ.. हुँ... हुँ.. पपप…” पछिल्लो बाहिरी पृष्ठबाट तिमीहरूकै कथा हो, कारको कल्पना भाइबहिनी हो, 'कारको कल्पना’ बालएकाङ्की हो । यसमा तिमीहरूजस्तै भाइबहिनीको विषय समेटिएको छ । यो बालमनोविज्ञानमा आधारित छ । यो कृति कक्षा ३ देखि ६ सम्मका बालबालिकालाई बढी उपयोगी हुनेछ । खासगरी सहरमा बस्ने बालबालिका टोलछिमेकमा अरूले कार कुदाएको देख्दा आफ्ना बुवाआमाले कार किने हुन्थ्यो भन्ने चाहन्छन् । आफ्नै कार चढेर घुम्न जाने बालबालिकाको आकाङ्क्षा एकाङ्कीमा प्रस्तुत छ । छोराछोरीले बुवाआमाको कमाइ र आर्थिक अवस्था बुझ्नुपर्छ अनि बुवाआमाले पनि छोराछोरीको मनोविज्ञान र चाहना थाहा पाउनुपर्छ भन्ने सन्देश कृतिले दिएको छ । यो एकाङ्की तिमीहरूजस्तै बालबालिकाले स्कुल वा अन्यत्र मञ्चन पनि गर्न सक्नेछौ।

Other info
Page Count
44 Pages
Weight
125g
ISBN
BM966F55501CA9
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Gopikrishna Dhungana
Dain Garne Din by Gopikrishna Dhungana
Dain Garne Din
See Similar Books
Nepali Language
View More
Bibidh Aayam by Kapil Lohani
Bibidh Aayam
Praman Ain 2031 by Gyaindrabahadur Shrestha
Praman Ain 2031
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Dattacharya ra Chatacharyasarsangraha by Kul Chandra Gautam
Dattacharya ra Chatacharyasarsangraha
Bali Biruwaka Satruharu ra Tinka Roktham by Dr. Farindra Prasad Neupane
Bali Biruwaka Satruharu ra Tinka Roktham

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: