"...रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । उसले मेरो दाम्लो छाडिदियो । अनि मलाई ...