• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Baghako Ashtu
Baghako Ashtu by Hemant Mishra
Genres:

Paper Back

Baghako Ashtu

| बाघको अस्तु

by Hemant Mishra
Genres:

N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

बाघ शताब्दीऔंदेखि मानिसलाई एकसाथ सम्मोहित र भयभीत पार्दै आएको पृथ्वीकै रोमाञ्चक एवम् विस्मयकारी प्राणी हो ।


बढ्दो मानव जनसङ्ख्या र घट्दो प्राकृतिक बासस्थानका कारण दिनप्रतिदिन यसको अस्तित्व सङ्कटमा मात्रै छैन, यसका थुप्रै प्रजाति पृथ्वीबाट लोप भइसकेका छन् । त्यसमाथि अवैध सिकार, तिनका अङ्ग तस्करीदेखि कालोबजारी र अनावश्यक मानव हस्तक्षेपले पृथ्वीमा स्वतन्त्र विचरण गर्ने बाघको आयतन साँघुरो बनाउँदै लगेका छन् । यही स‌ङ्कटसँग जुध्न बाघ कहिलेकाहीँ नरभक्षीसमेत बन्ने गरेका छन् ।


बाघको अस्तु यी सबै चासो, चिन्ता र सरोकारमा केन्द्रित छ । बाघ संरक्षणको महत्त्व, मानिस र प्रकृतिबीचको सन्तुलन एवम् एक साधारण व्यक्तिले बाघप्रतिको आफ्नो बुझाइ र व्यवहारमा ल्याउन गरेको परिवर्तनको असाधारण प्रेरणादायी कथा हो । सरल भाषामा आमपाठकले बुझ्ने गरी लेखिएको यस किताबले बाघको अद्वितीय सौन्दर्यसँग परिचय गराउँछ नै, तिनीहरूको संरक्षणका लागि भएका विश्वव्यापी पहल र कठिनाइप्रति ध्यानाकर्षणसमेत गराउँछ ।

Other info
Page Count
179 Pages
Weight
200g
ISBN
9789937790499
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Hemant Mishra
Shree Panch ko Sewama by Hemant Mishra
Shree Panch ko Sewama
Shree Panch ko Sewama by Hemant Mishra
Shree Panch ko Sewama
See Similar Books
Nepali Literature
View More
Bichar Bigyan by Khaptad Baba
Bichar Bigyan
Mann by Leeladhwaj Thapa
Mann
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Sinka Paunru

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: