बाँचुन्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्युलाई पनि माया गर्नुपर्छ । जीवन भएकैले मृत्यु भएको हो । जीवन नभएको भए मृत्यु पनि हुने थिएन ।