इभालाई कपाल कोर्न, स्कुलको पोशाक लगाउन र खाना नपोखी खान आमाबुबाको सहयोग चाहिन्छ । एकदिन आमा बिरामी हुनुभयो । अब इभाले कसरी ती सबै काम गरिन् होला ?