• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Fiction and Literature
  3. Agyat
Agyat by Keshav Raj Gnawali
Genres:


Paper Back

Agyat

| अज्ञात

by Keshav Raj Gnawali
Genres:


N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे । यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ । बाबुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ - मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँबर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ? युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सक्ष्म तरिकाले देखाइएको यो उपन्यास युद्धका साधन बनाइएका मानिसका दृष्टिवाट लेखिएको सशक्त युद्धविरोधी उपन्यास हो, जन, शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।


Other info
Page Count
439 Pages
Weight
460g
ISBN
9789937790994
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Keshav Raj Gnawali
Arko Bhor by Keshav Raj Gnawali
Arko Bhor
See Similar Books
Historical Fiction
View More
Ridge Hill by Anna Jacobs
Ridge Hill
A Thousand Ships by Natalie Haynes
A Thousand Ships
Bridgertons 6: When He Was Wicked by Julia Quinn
Bridgertons 6: When He Was Wicked
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Warlord of Ayodhya by Shatrujeet Nath
Warlord of Ayodhya

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: