• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Agoko Pidara
Agoko Pidara by Mithocha
Genres:


Hard Cover

Agoko Pidara

| आगोको पिदार

by Mithocha
Genres:


Only 2 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

कुनै पनि बस्तुलाई फरक तौरले देख्ने अन्तर्दृष्टि कविमा हुन्छ । हिजो अरूले नै देखिसकेको/लेखिसकेको विषयबस्तुलाई नयाँ तरिकाले देख्न र लेख्न समेत सक्छ कुनै नयाँ कविले । त्यसैले कविता लेखन सौन्दर्य चिन्तन र दार्शनिक साधनाको एक अटुट चलिरहने शृङ्खला हो । यस शृङ्खलामा युवा कवि मिथोच 'आगोको पिदार' कवितासङ्ग्रहका साथ जोडिएका छन्, यो बडो सुखद उपलक्ष्य हो, सिङ्गो वाङ्मयका लागि । यस सङ्ग्रहका कवितालाई पढ्दा मिथोच समतावादी सांस्कृतिक चिन्तन एवम् दार्शनिक व्यक्तित्व निर्माणतिर उन्मुख देखिन्छन् । समकालीन विसङ्गत यथार्थसँग विकल्पसहितको विद्रोहलाई मिहीन स्वरमा सुसेल्ने उनले आफूसम्बद्ध जातीय संस्कृति, इतिहास र मिथकलाई सचेत प्रयोग पनि गरेका छन् । विसङ्गत यथार्थप्रतिको विद्रोहले सुसङ्गत सभ्यता निर्माणमा कविको ऐक्यबद्धता प्रष्ट भएको छ भने स्वजातीय सांस्कृतिक विम्ब, प्रतीक र मिथकहरूको प्रयोग गरेर उनले पाठकवर्गलाई आकाशतिर मात्र होइन जरातिर पनि फर्काइदिएका छन् । भाषामा नवीनता, शैलीमा मौलिकता र अभिव्यक्तिमा सूत्रमयतालाई सक्दो पछ्याएका कवि मिथोचलाई यस सङ्ग्रहले काव्यसाधानाको उज्यालो क्षितिजतिर स्पष्ट रूपमा प्रतिविम्बित गरेको महसुस दिलाउँछ ।

-स्वप्निल स्मृति

Other info
Page Count
103 Pages
Weight
140g
ISBN
9789937705905
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Language
View More
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Sakshi by Narayan Shrestha
Sakshi
Shangrilako Puchhartira by Jaya Chhangchha
Shangrilako Puchhartira
Junction Pipalbot by Prakash Guragain
Junction Pipalbot
Munni by Postak Shrestha
Munni

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: