आफूलाई स्वस्थ राख्नोस्' मा गुरु युहो ओकावाले विभिन्न रोगका खास कारण र तिनीहरूको उपचारका बारेमा उल्लेख गर्नुभएको छ । उहाँका विचार अक्झ बढी मननीय किन पनि छन् भने उल्लेख्य रोगको उपचार आधुनिक चिकित्सापद्धतिमै छैन। असल जीवनको मार्गमा रहिरहन तपाईलाई गुरु युहो ओकावाले आध्यात्मिक क्षेत्रमा मात्र समेट्नु हुन्न। उहाँले उपयोगी, सटीक तथा नितान्त व्यावहारिक सुभ्झावहरू पनि तपाईलाई प्रदान गर्नुहुन्छ ।
पुस्तकमा दिइएका विषय अनि ती सन्दर्भहरूको पालना गरेर तपाईले मनमस्तिष्क तथा शरीरबीचको सम्बन्धका बारेमा अवश्य पनि नवीनतम दृष्टिकोण पाउनुहुनेछ ।
ह्याप्पी साइन्स