कुनै समय कवि थिएँ म र, त्यो बेला भनेको थिएँ मैले- 'कविता ब्युँझ। शब्दहरू ब्युँझ ! मानिसलाई झैँ तिमीलाई आफैँविरुद्ध निदाउने अधिकार छैन ।'