Paper Back

Aafno Katha

| आफ्नो कथा

Genres:
Nepali:Nepali Literature
Get Estimated Arrival Time
Delivery Within
This is the estimated time for delivery of this item at your provided location
Synopsis

'आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै । - गिरिजाप्रसाद कोइराला

Other info
Page Count
235 Pages
Weight
215g
ISBN
9789937896016
Language
Nepali
Get Estimated Arrival Time
Delivery Within
This is the estimated time for delivery of this item at your provided location
Rs. 550
QTY: 1
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book