• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. 12 Khari Utkrista Katha: 2082
12 Khari Utkrista Katha: 2082 by Fine Print
Genres:


Paper Back

12 Khari Utkrista Katha: 2082

| १२ खरी उत्कृष्ट कथा: २०८२

by Fine Print
Genres:


N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

श्रीमान्‌को जीवनलीला समाप्त उनको देउताप्रति । वनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको आफ्नो पनि पर्वाह छैन । केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ। संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, मस्टा बाबासँग ।

"हे देउराली देवी, हे बाइभाइ मस्टा ! यैका बाबुले जाल पार्यो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो । आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्याँ । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु । यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।"

उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा ।

हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौं, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौं । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुऱ्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निथुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ?

"कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौं अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ ।"

यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरें ।

Other info
Page Count
355 Pages
Weight
398g
ISBN
9789937790901
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
More By
Fine Print
12 Khari Utkrista Katha 2081 by Fine Print
12 Khari Utkrista Katha 2081
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
gya by Kumar Nagarkoti
gya
Samaya Trasadi by Saru Bhakta, सरुभक्त-Z891Av
Samaya Trasadi
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Radio Rita by Harkabahadur Lamgade
Radio Rita

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: