• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. 12 Khari Utkrista Katha 2080
12 Khari Utkrista Katha 2080 by Nayan Raj Pandey
Genres:

Paper Back

12 Khari Utkrista Katha 2080

| १२ खरी उत्कृष्ट कथा २०८०

by Nayan Raj Pandey
Genres:

Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 copy left in stock!
Synopsis

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख

कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, 'हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? - कुमारी

ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई ! बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले । - चेपाङ, चमेरा र चिउरी

Other info
Page Count
463 Pages
Weight
500g
ISBN
9789937790161
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Nayan Raj Pandey
Alphabets in the Snow by Nayan Raj Pandey, Translated by Anurag Basnet
Alphabets in the Snow
Ular by Nayan Raj Pandey
Ular
Yaar by Nayan Raj Pandey
Yaar
Ullar by Nayan Raj Pandey
Ullar
Jiyara by Nayan Raj Pandey
Jiyara
See Similar Books
Nepali Literature
View More
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Remmitland by Shyam Singhak
Remmitland
Laalas by Bhuvanahari Sigdela
Laalas
Manab Sansar by Saran Rai
Manab Sansar
Chhakalai by Nabin
Chhakalai

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: